रु. १५।- को हुलाक टिकट ।
प्रक्रिया पुगेर आएको भए सोही दिन ।
१. स्थानीय निकायको सिफारिस सहित अनुसूची फारम
२. नागरिकताको प्रमाण
३. आवश्यक परेमा वडा सर्जमिन, प्रहरी सर्जमिन वा किटानी सिफारिस/प्रमाणित
पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
१. विवाह दर्ता प्रमाण-पत्र/ विवाह प्रमाणित
२. किटानी सिफारिस
३. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
पतिको नाम, थर , वतन हटाई प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
१. अदालतको फैसला
२. सम्बन्ध विच्छेदको प्रमाणपत्र
३. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
पहिलो पतिको नाम, थर , वतन हटाई दोस्रो पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
१. पहिलो पति सँगको सम्बन्ध विच्छेद भएको अदालतको फैसला
२. सम्बन्ध विच्छेदको प्रमाणपत्र
३. दोस्रो पतिसँगको विवाह दर्ता प्रमाण-पत्र
४. पतिको नागरिकता प्रमाण पत्र
५. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
१. शाखाबाट कागजात रुजु, निर्णय तथा टिप्पणि तयार गरी पेश गर्ने ( अन्तर जिल्ला नागरिकता भए अभिलेख रुजु हुनुपर्ने)
२. कार्यालय प्रमुखबाट निर्णय तथा सदर
३. अभिलेखमा जनाउने / अभिलेख तयार गर्ने
४. कम्प्युटर शाखा
५. कार्यालय प्रमुखबाट प्रमाणित
६. छाप तथा होलोग्राम
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ .