Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

वि.सं. २०१८ साल बैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिँदा खोटाङ जिल्लाको सदरमुकाम खोटाङवजार बनाएर जिल्ला पञ्चायत कार्यालय खोटाङवजारमा स्थापना गरिएको थियो । वि.सं. २०२२ सालमा जिल्ला पञ्चायत कार्यालय दिक्तेलमा सारी विधिवत रुपमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो । खोटाङ जिल्लाको भौगोलिक अवस्थिति, जनसंख्याको वितरण तथा राजनैतिक दलहरुको मागलाई समेत मध्यनजर गरी पुरानो सदरमुकाम रहेको स्थान खोटाङवजारमा वि.सं. २०५७ सालमा यस इलाका प्रशासन कार्यालयको स्थापना भयो । तत्कालिन समयमा यस इलका प्रशासन कार्यालयको सेवा क्षेत्र भित्र २१ वटा गा.वि.स. हरु रहेकोमा संघीयता कार्यान्वयन भएसंगै ३ वटा स्थानीय तहहरुः- १) खोटेहाङ गाउँपालिका, २) जन्तेढुङ्गा गाउँपालिका र ३) वराहपोखरी गाउँपालिका पर्दछन् । जिल्ला सदरमुकाम दिक्तेलबाट करिब ९५ कि.मी. दक्षिण तर्फ रहेको यस इलाका प्रशासन कार्यालयको सेवा क्षेत्र भित्र राष्ट्रिय जनगणना प्रारम्भिक नतिजा, २०७८ अनुसार ४०,४७९ जनसंख्या बसोबास गर्दछन् ।    


पछिल्लो अपडेट गरिएको : 2081-06-02 10:29:27

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ