Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

न्यून व्यान्डविथ Invert Color A- A A+
आ.व. २०८१/०८२ भदौ महिनाको प्रगति विवरण

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिक वडापत्रको प्रकार
नयाँ नागरिकता(वंशज)

कागजात/प्रक्रिया पुगेर आएको भए त्यसै दिन ।  | रु. १०।-  को टिकट |

गुनासो सुन्ने अधिकारी : मोहन बहादुर राई

नागरिकता प्रतिलिपी

प्रक्रिया पुगेर आएको भए सोही दिन ।  | रु. १५।-  को हुलाक टिकट ।  |

गुनासो सुन्ने अधिकारी : मोहन बहादुर राई

नावालक परिचयपत्र

कागजात मिलेर आए सोही दिन । | रु. १०।- को हुलाक टिकट ।  |

गुनासो सुन्ने अधिकारी : मोहन बहादुर राई

प्रशासन तथा अन्य सेवा

सबै कागजात तथा प्रक्रिया पुगेर आए सोही दिन ।  | संघ संस्था नविकरणका लागि  श्रावण देखी असोज मसान्त सम्म - रु. ५००।-(नविकरण दस्तुर) कार्तिक देखि पुष मसान्त सम्म - जरिवाना रु.१००।- समेत रु. ६५०।-  माघ देखि असार मसान्त सम्म - जरिवाना रु.२५०।- समेत रु. ७५०।-  प्रत्येक वर्षको लागि जरिवाना रु. १०००।- समेत रु. १५००।- |

गुनासो सुन्ने अधिकारी : मोहन बहादुर राई

पछिल्लो अपडेट गरिएको : 2081-06-02 10:29:27

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ .